Harsamaya
सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा
सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा प्लेटफर्मले डेटिङ एपमा लगातार व्यक्तिको प्रोफाइल हेर्दा उत्पन्न हुने मानसिक तथा शारीरिक थकान कम गर्दै सोचविचारसहितको सम्बन्ध निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको जनाइएको छ।
इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो
इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो इरानले संयुक्त राष्ट्रसंघको महासभामा युद्धविराम प्रस्ताव गर्दै होर्मुज जलडमरूमध्य पुनः खोल्न रोक्का गरिएका सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेको थियो।
ट्रम्प–सी भेटपछि अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने
ट्रम्प–सी भेटपछि अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने दुवै देशले आवश्यकताअनुसार सूची संशोधन गर्न सक्ने सहमति गरेका छन्। नयाँ व्यवस्थाले द्विपक्षीय व्यापार र बजार पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी इरानी सरकारी प्रसारक आईआरआईबीले आईआरजीसीको वक्तव्य उद्धृत गर्दै उक्त उपकरण उन्नत स्वायत्त मानवविहीन पानीमुनिको सवारी रहेको जनाएको छ ।
पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, ११ जनाको मृत्यु
पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, ११ जनाको मृत्यु प्रहरीका अनुसार मृतक तथा घाइतेलाई नजिकैका अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित मुख्यमन्त्री तामाङले जनताको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउँदै प्रशासनले अवस्थाको नजिकबाट निगरानी गरिरहेको जानकारी दिएका छन्।
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण यो आक्रमण केही दिनअघि पाकिस्तानले अफगानिस्तानका कुनार र पक्तिका प्रान्तमा गरेको हवाई आक्रमणपछि भएको हो । अफगानिस्तानले त्यसबेला तीन सर्वसाधारणको मृत्यु भएको र चार जना घाइते भएको जनाएको थियो ।
युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै
युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा हुने उक्त भेटमा रूस–युक्रेन युद्धको तनाव कम गर्ने उपाय र वार्ता पुनः सुरु गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
सुडानमा सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते
सुडानमा सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते उद्धारका क्रममा आइतबार बिहानसम्म १० जनाको शव निकालिएको जनाइएको छ। खानीमा अझै केही मजदुर पुरिएको हुनसक्ने आशङ्का गरिएको छ। सीमित उपकरणका बीच मजदुरहरूले नै उद्धार तथा बेपत्ताको खोजी गरिरहेका छन्।
ढाकामा लगातार बम विस्फोट र आगजनी 
ढाकामा लगातार बम विस्फोट र आगजनी  जत्राबारीको समाद सुपर मार्केटअगाडि शनिबार साँझ करिब ७ः४० बजे चारवटा बम विस्फोट हुँदा एक जना रिक्सा चालक घाइते भएका छन् ।
विद्यालयमा गोलीकाण्ड: दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु
विद्यालयमा गोलीकाण्ड: दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु भन्दै उनले साथीहरूलाई घर जान आग्रह गरेका थिए । तर सहपाठीहरूले उनको भनाइलाई गम्भीर रूपमा नलिएको बताइएको छ ।
इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च
इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च भएको अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) ले जनाएको छ ।
Weather Update