Harsamaya
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भेनेजुएला सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण नभएसम्म अमेरिका त्यहाँको शासन सञ्चालन गर्नेछ।’
अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना,  एकै परिवारका चार जनाको मृत्यु 
अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना, एकै परिवारका चार जनाको मृत्यु  मृत्यु हुनेहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ । अमेरिकी एभिएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको छ । 
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको  निन्दा गरेको छ ।
युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दावी
युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दावी रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं सहभागी
बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं सहभागी राजनीतिक र क्षेत्रीय ध्यानाकर्षणको केन्द्र बनेको यस राज्य अन्त्येष्टि कार्यक्रममा दक्षिण एशियाका विभिन्न देशका उच्च प्रतिनिधिहरू पनि उपस्थित थिए ।
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन खालिदा जियाको अन्त्येष्टि तथा औपचारिक कार्यक्रमसम्बन्धी थप विवरण आउन बाँकी रहेको नेस्नलिस्ट पार्टीले जनाएको छ । 
रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी मार–ए–लागोमा आयोजित रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनका विदेश दूत स्टिभ विटकोफ, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सेनाका प्रमुख ड्यान केन, ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरू तथा ट्रम्पका ज्वाइँ जारेड कुशनरलगायत सहभागी थिए ।
विद्यार्थी नेताका हत्याराहरू भारत भागे : बंगलालादेश प्रहरी
विद्यार्थी नेताका हत्याराहरू भारत भागे : बंगलालादेश प्रहरी भारतीय विदेश मन्त्रालयले हादीको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोपलाई अस्वीकार गर्दै यसलाई ‘झुटो विवरण’ भनेको छ ।
म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन
म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन पश्चिमी मुलुकहरूले भने म्यान्माका जनरलहरूमाथि प्रजातन्त्रविरोधी कदम र विपक्षमाथिको दमनका कारण प्रतिबन्ध कायमै राखेका छन् ।
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन जेलेन्स्कीले आज फ्लोरिडास्थित मार–ए–लागो मा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा शान्ति योजना र युक्रेनका लागि सम्भावित अमेरिकी सुरक्षा प्रत्याभूतिको विषयमा छलफल हुने बताइएको छ ।
Weather Update