Harsamaya
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।
 इलाममा ‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै
 इलाममा ‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै पदयात्रामा नेपाली सेना, स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता रहने छ ।
‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण
‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ ।
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको नाइन एन–एएमएफ विमान दुर्घटनामा पर्दा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए
बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको जानकारी दिए।त्यस्तै भारतीय र आन्तरिक पाँच लाख ४७ हजार पर्यटक बन्दीपुर आएको गुरुङले बताए।
गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।
‘ठमेल अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय हब बन्छ तर गुरुयोजना कार्यान्वयन हुनुपर्छ’ : भविश्वर शर्मा [भिडियोसहित]
‘ठमेल अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय हब बन्छ तर गुरुयोजना कार्यान्वयन हुनुपर्छ’ : भविश्वर शर्मा [भिडियोसहित] यदि अहिलेको चुनौतीलाई अवसरका रूपमा लिएर सुधारतर्फ अघि बढ्न सकियो भने, नेपाली पर्यटन फेरि उठ्ने मात्र होइन, विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने आधार अझै जीवित छ।
नेपाल–आसियान पर्यटन वर्ष २०२६ मनाउने औपचारिक घोषणा
नेपाल–आसियान पर्यटन वर्ष २०२६ मनाउने औपचारिक घोषणा ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए । 
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक चालकहरूको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल (टिकटक)मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित]
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित] धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको  मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ ।
सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ (फोटोहरू)
सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ (फोटोहरू) थानकोट–नौबिसे हुँदै भित्रुवन (त्रिभुवन राजपथ) राजमार्गबाट करिब ७५ किलोमिटर दूरी पार गरेपछि तीन घण्टामै दामन पुग्न सकिन्छ ।
अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला
अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो प्रक्रिया महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।
Weather Update