पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम
सोमबार, माघ ७, २०८१
मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो
सोमबार, माघ ७, २०८१
चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
आइतबार, माघ ६, २०८१
डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ ।
खप्तड र रारामा पर्यटक प्रहरी इकाई स्थापना गरिने
आइतबार, माघ ६, २०८१
पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरूबाट आउने विदेशी पर्यटकहरूको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ।
विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान (सूचनासहित)
आइतबार, माघ ६, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान गरेको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ चेक इन एरिया बी तर्फ सप नम्बर ७ ले ओगटेको १२.४२ वर्गमिटर क्षेत्रफलमा आधिकारिक विदेशी सिमकार्ड पसल सन्चालनको ठेक्का आव्हान गरेको हो ।
पोखरामा आजदेखि दाइँ महोत्सव
आइतबार, माघ ६, २०८१
पोखरामा आज देखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
आइतबार, माघ ६, २०८१
नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् ।
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
शनिबार, माघ ५, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भ भएको छ ।
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड, महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
शनिबार, माघ ५, २०८१
यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
शुक्रबार, माघ ४, २०८१
हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
शुक्रबार, माघ ४, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
शुक्रबार, माघ ४, २०८१
निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली...
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
सोमबार, पुस २९, २०८१
संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
साताको लोकप्रिय
