Harsamaya
पर्यटनको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको विकास अपरिहार्य : पर्यटनमन्त्री पौडेल
पर्यटनको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको विकास अपरिहार्य : पर्यटनमन्त्री पौडेल बधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख बर्खास्त
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख बर्खास्त समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायो : निलम पौडेल
धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायो : निलम पौडेल उनले भनिन्, ‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए ।
निम डिकी शेर्पा बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास [भिडियोसहित]
निम डिकी शेर्पा बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास [भिडियोसहित] त्यो केवल एउटा आरोहणको सफलता थिएन । त्यो विश्वास, जिम्मेवारी, साहस र अडानको विजय थियो । कठिन परिस्थितिमा पनि आफूलाई नहार्ने अठोटले एक महिलालाई विश्वका दुई अग्ला हिमशिखरहरूको सफल आरोही बनायो ।
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका, के के छन् प्रावधान ?
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका, के के छन् प्रावधान ? पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो।
सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय (भिडियोसहित)
सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय (भिडियोसहित) कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार–व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् ।
पोखराबाट दुबई सिधा उडान सुरु हुने
पोखराबाट दुबई सिधा उडान सुरु हुने हालसम्म चार्टर उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन।
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् । 
 ‘छ्यादी घ्याङ’लाई ‘ट्रेकिङ हब’ बनाउने हेलम्बुको योजना
 ‘छ्यादी घ्याङ’लाई ‘ट्रेकिङ हब’ बनाउने हेलम्बुको योजना साथै, लाङटाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्र र हिमाली भू–दृश्यले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।
रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा
रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी हुनुका साथै यसको ऐतिहासिक पृष्ठभूमि पनि बलियो रहेको स्थानीय राज शाही ठकुरीले जानकारी गराए ।
हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन
हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन भ्रमणका क्रममा उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Weather Update