Harsamaya
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क बर्सेनि झण्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिदा करिब तीन वा चार प्रतिशत मात्रै विदेशी पर्यटक माथिल्लो मुस्ताङ जाने गरेका थिए ।
प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य भएपछि ताला खुल्यो
प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य भएपछि ताला खुल्यो ताला लगाएको जानकारी पाएलगत्तै स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीतिक दल र एयरलाइन्सका प्रतिनिधि राखेर बैठक राखेको थियो । बैठकको निर्णण भएलगगत्तै ताला खोलिएको थियो ।
इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । 
 रेसुङ्गामा आजबाट सातामा चार पटक हवाई उडान सुरु
 रेसुङ्गामा आजबाट सातामा चार पटक हवाई उडान सुरु निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । 
नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती
नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।
निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन प्रम कार्कीको निर्देशन
निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन प्रम कार्कीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
आगामी चैतसम्म सगरमाथा आरोहणका लागि सुरक्षित बाटो सञ्चालनमा आउने
आगामी चैतसम्म सगरमाथा आरोहणका लागि सुरक्षित बाटो सञ्चालनमा आउने विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुने गरी तयारी भइरहेको छ ।
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजी कार्य स्थगित, पाँच जना अझै बेपत्ता
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजी कार्य स्थगित, पाँच जना अझै बेपत्ता दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन । 
चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सुचारू 
चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सुचारू  लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ । 
लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो
लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ । 
स्याउले सिप्टिङ होमस्टे : जहाँ रातो टीका–माला र मह मिसाइएको पानीले स्वागत गरिन्छ 
स्याउले सिप्टिङ होमस्टे : जहाँ रातो टीका–माला र मह मिसाइएको पानीले स्वागत गरिन्छ  धनकुटाको हरियाली डाँडामाथि, बिहानको निश्चल हावासँगै सुनजस्तै टल्किने घामका किरणहरु जब स्याउले सिप्टिङमा छर्छ, त्यहीँबाट सुरु हुन्छ–नेपालकै लोपन्मुख आठपहरिया समुदायको आत्म–गौरव र अतिथि सत्कारको कथा । 
सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान (भिडियोसहित)
सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान (भिडियोसहित) विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् ।
Weather Update