चुली हिमाल आरोहरणका लागि खुल्ला
आइतबार, भदौ २२, २०८२
चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।
अगस्तमा मात्रै ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
मंगलबार, भदौ १७, २०८२
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।
पहिलो पटक अपी हिमाल आरोहण गर्न लागेका १५ आरोहीलाई गरियो बिदाइ
शुक्रबार, भदौ १३, २०८२
मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमाल आरोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे ।
दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण
बिहीबार, भदौ १२, २०८२
लेनिन चुचुरो प्राविधिक रूपमा अत्यन्तै कठिन पर्वत नमानिए पनि, यसको उच्च उचाई, अप्रत्याशित मौसम र लामो आरोहण मार्गका कारण चुनौतीपूर्ण मानिन्छ ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल
मंगलबार, भदौ १०, २०८२
भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ ।
मन्त्री पाण्डेले दिए एनएमएका नवनिर्वाचित कार्यसमितिलाई बधाई
मंगलबार, भदौ १०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् ।
मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
मंगलबार, भदौ १०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा र महासचिवमा राजेन्द्र लामा विजयी
आइतबार, भदौ ८, २०८२
आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका छन् । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे
बिहीबार, भदौ ५, २०८२
उनले भने, ‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु । मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ।’
पोखरा विमानस्थल निर्माणमा कुनै भ्रष्टाचार भएको छैन : महानिर्देशक अधिकारी (भिडियोसहित)
बुधबार, भदौ ४, २०८२
त्यही रकमलाई आधार बनाएर टेन्डर प्रक्रिया अगाडि बढाइएको उनको भनाई थियो ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भीर भएर लागेका छौँ : मन्त्री पाण्डे
बुधबार, भदौ ४, २०८२
उनले होटेल व्यवसायको क्षेत्रमा महिलाको सहभागिता एकदमै न्यून भएको भन्दै यो सङ्ख्यालाई बढाउने र स्वंयम महिलाहरूले नेतृत्व गरेर यो क्षेत्रमा आफूलाई लगानीकर्ताको रूपमा अगाडि ल्याउने वातावरण दिन सबै लाग्नु पर्ने बताए ।
पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पाको प्यानल घोषणा
शुक्रबार, साउन ३०, २०८२
फर गेल्जे शेर्पा समूहका अनुसार, विश्वमै नभएको हिमाली सम्पदा नेपालको प्रमुख पहिचान हो र यसको सरक्षण तथा प्रवद्र्धन संघको प्राथमिक कार्य हुनेछ ।
एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवद्र्धन (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।
साताको लोकप्रिय

