हवाई यात्रुको चाप बढेपछि विमानस्थलबाटै बस सेवा
आइतबार, असोज १९, २०८२
एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए ।
मौसमका कारण आन्तरिक उडान सबै रद्द
शनिबार, असोज १८, २०८२
अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
शनिबार, असोज १८, २०८२
प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
शनिबार, असोज १८, २०८२
विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
शनिबार, असोज १८, २०८२
म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : सचिव मैनाली (भिडियोसहित)
शनिबार, असोज ११, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
शनिबार, असोज ११, २०८२
नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् ।
पर्यटन मन्त्रालयका लागि चार व्यक्तिको नाम चर्चामा
मंगलबार, भदौ ३१, २०८२
प्रधानमन्त्री कार्कीको क्याबिनेटमा कसले प्रवेश पाउँछ भन्ने निर्णय नभइसकेकाले संभावित अनुहारहरुको खोजी जारी छ ।
पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा (भिडियोसहित)
शुक्रबार, भदौ २७, २०८२
केही दिन यता जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ । त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड
बुधबार, भदौ २५, २०८२
उनले भने, ‘आन्दोलनका कारण मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो । आजदेखि पुनः सञ्चालन गरिएपछि अहिले यात्रुहरूको भीड बढेको हो ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान खुल्यो
बुधबार, भदौ २५, २०८२
साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ ।
बुद्ध एयरले गर्यो सम्पूर्ण उडान स्थगन र रद्द
मंगलबार, भदौ २४, २०८२
बुद्ध एयरले देशभरको अस्वभाविक एवं गम्भीर परिस्थिति तथा सुरक्षासम्बन्धी कारण देखाउँदै आज(मंगलबार)लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ ।
साताको लोकप्रिय

