Harsamaya
थाई एशियाको भैरहवा-बैंकक उडान सुरु
थाई एशियाको भैरहवा-बैंकक उडान सुरु आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
लामो बिदाले पोखरामा बढे आन्तरिक पर्यटन
लामो बिदाले पोखरामा बढे आन्तरिक पर्यटन “पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो । पोखराको पर्यटनलाई थप उचाइमा पुर्‍याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ,” उनले भने ।
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बजार झरेका सन्तानलाई जन्मथलो फर्काउने बलबहादुरको जुक्ति
बजार झरेका सन्तानलाई जन्मथलो फर्काउने बलबहादुरको जुक्ति होटेलको डिजाइन भारतको सिलाङ र स्विजरल्यान्डका घरहरूको जस्तो छ । चुच्चो–चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटेलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । 
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम 
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम  सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह
वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।
कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित ‘जक्सन’
कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित ‘जक्सन’ कर्णाली नदीको किनारमा बसेको यो ठाउँ अहिले माछाको स्वादको मुकाम बनेको छ । यहाँ नआइकन यात्रा अधुरो मानिन्छ ।
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
जेनजी प्रदर्शनले पर्यटन क्षेत्र डामाडोल, गत साल भन्दा १८ प्रतिशत कम पर्यटक नेपाल आए
जेनजी प्रदर्शनले पर्यटन क्षेत्र डामाडोल, गत साल भन्दा १८ प्रतिशत कम पर्यटक नेपाल आए अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
मनमोहक  इन्द्रसरोवर ताल !
मनमोहक इन्द्रसरोवर ताल ! फोटो खिच्ने, बोटिङ गर्ने र घुमफिर गर्नेहरूका लागि कुलेखानी अहिले आकर्षणको केन्द्र बनेको छ ।
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
नेपाल एयरलाइन्सले अलपत्र यात्रुका लागि उद्धार उडान गर्ने
नेपाल एयरलाइन्सले अलपत्र यात्रुका लागि उद्धार उडान गर्ने उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।
Weather Update