नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा
मंगलबार, असार १७, २०८२
स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा विवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अवसरका लागि भौँतारिरहेका उनको भनाई थियो ।
कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि देशका विभिन्न सहरमा रोड सो
आइतबार, असार १५, २०८२
रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, विराटनगरको ऐतिहासिक स्थल, सङ्खुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन वर्ष मूल...
अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी (भिडियोसहित)
बुधबार, असार ११, २०८२
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ उडान रद्द
मंगलबार, असार १०, २०८२
प्रभावित सेवाहरू मध्ये, २८ वटा आगमन उडानहरू थिए र २० वटा बाहिर जाने उडानहरू थिए । जसमा एयर इन्डिया र कम लागतको अपरेटर इन्डिगोले अवरोधको सामना गरेका छन् ।
होटलमा आउने पाहुनालाई रुद्राक्षको माला !
सोमबार, असार ९, २०८२
सबै तारे होटेलहरूबाट अभियान पूर्णरुपमा अगाडि बढाउन सक्दा यसले नेपाली किसानलाई मद्दत पुग्ने उनको बुझाइ छ । पछिल्लो समय सरकारले बनाएको नारा ‘मेड इन नेपाल एन्ड मेक इन नेपाल’को नारालाई पूर्णता दिनको निम्ति यस्ता अभियानले सार्थकता दिन सहयोग पुग्ने कुरा अध्यक्ष चापागाँईले बताए ।
चितवन राष्ट्रिय निकुञ्जभित्र असार १५ देखि ३ महिनासम्म जिप सफारी बन्द हुने
सोमबार, असार ९, २०८२
बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ । बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरू पन्छाउने र विभिन्न पुलहरूको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।
पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’
शनिबार, असार ७, २०८२
‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन् । हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन् । हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’उनले भनिन् ।
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे
मंगलबार, असार ३, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीति नियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ ।
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द
बिहीबार, जेठ २९, २०८२
बोइङ ७८७ ड्रीमलाइनर विमान अपरान्ह करिब १: ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।
राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला (भिडियोसहित)
बुधबार, जेठ २८, २०८२
ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।
साहसिक पर्यटनमा बढ्दो आकर्षण
मंगलबार, जेठ २७, २०८२
‘वनजंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौ,’ उनले अगाडि थपिन्,’ साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बीमा गरिएको छ ।‘उनका अनुसार जंगलको बीचमा भएको एडभेन्चरमा कुल लगानी ६ करोड छ । सरकारी जमिन नभएर आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको...
साताको लोकप्रिय

