Harsamaya
नेपाल वायुसेवा निगमले थप्यो काठमाडौं–दिल्लीको नयाँ फ्लाइट
नेपाल वायुसेवा निगमले थप्यो काठमाडौं–दिल्लीको नयाँ फ्लाइट निगमका अनुसार यात्रुको सहजता र सेवा विस्तारलाई ध्यानमा राख्दै उडान थपिएको हो। यस कदमले नेपाल–भारतबीच हवाई यात्रालाई थप सुलभ बनाउने विश्वास गरिएको छ।
सुरक्षित भेटियो मुस्ताङ एयरको हेलिकप्टर
सुरक्षित भेटियो मुस्ताङ एयरको हेलिकप्टर प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताए । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् । 
इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै
इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउनेछन् ।
त्रिभुवन विमानस्थलबाट हुने दर्जनौं अन्तर्राष्ट्रिय उडान रद्द
त्रिभुवन विमानस्थलबाट हुने दर्जनौं अन्तर्राष्ट्रिय उडान रद्द विमानस्थल प्रशासनले मध्यपूर्वको असहज परिस्थितिका कारण अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि ढिलाइ हुन सक्ने, पुनःतालिका हुने वा रद्द हुन सक्ने सम्भावना रहेको जनाएको छ। विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित एयरलाइन्स र सरोकारवाला निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जानकारी दिएको छ।
मध्यपूर्व तनावले सौराहाको पर्यटन व्यवसाय चौपट
मध्यपूर्व तनावले सौराहाको पर्यटन व्यवसाय चौपट व्यवसायीका अनुसार विगतका वर्षमा यही समयमा होटलहरू करिब ८० प्रतिशत भरिने गरे पनि यस वर्ष करिब २० प्रतिशत मात्र कोठा भरिएका छन्।
निषेधित क्षेत्रमा पदयात्रा अनुमतिबारे अध्यागमनको नयाँ व्यवस्था
निषेधित क्षेत्रमा पदयात्रा अनुमतिबारे अध्यागमनको नयाँ व्यवस्था यसअघि एकल पदयात्रीलाई अनुमति नदिने व्यवस्थाका कारण समस्या भएको भन्दै पर्यटन क्षेत्रबाट गुनासो आएपछि अब एक पदयात्रीलाई समेत अनुमति दिने निर्णय गरिएको विभागका प्रवक्ता टीकाराम ढकाल ले जानकारी दिनुभयो।
जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो
जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सिता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले सास्ती खेप्नुपरेको छ । निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन् ।
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् ।
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो चालकसहित ६ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।
हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना
हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ ।
Weather Update