Harsamaya
नन्दन तालको एक सय १६ बिघा जग्गा अतिक्रमणमा
नन्दन तालको एक सय १६ बिघा जग्गा अतिक्रमणमा तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । 
हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडान सेवा सुरु गर्दै (परिपत्रसहित)
हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडान सेवा सुरु गर्दै (परिपत्रसहित) हिमालय एअरलाइन्सले आगामी चैत १८ गतेदेखि पोखरा र ल्हासाबिच साप्ताहिक उडान सेवा सुरु गर्ने घोषणा गरेको छ।
टरिगाउँ विमानस्थललाई सरकारले छुट्यायो एक करोड बजेट 
टरिगाउँ विमानस्थललाई सरकारले छुट्यायो एक करोड बजेट   विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समस्या आएको छ।
मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप
मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट सुरु भएको पुनर्निर्माण कार्यले मन्दिरलाई तीन तलाको प्यागोडा शैलीमा नयाँ स्वरूप दिनेछ।
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
क्यानभासमा स्वयम्भू !
क्यानभासमा स्वयम्भू ! यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गरेका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा...
तुम्लिङटारमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध
तुम्लिङटारमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए। ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो। उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने।
आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण
आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उनको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण...
तुम्लिङटारमा तीन सातापछि पुग्यो बुद्ध
तुम्लिङटारमा तीन सातापछि पुग्यो बुद्ध तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए ।  
घरबासले जोगाउँदै मगर संस्कृति
घरबासले जोगाउँदै मगर संस्कृति हरियो सालको पातको टपरी। त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी। अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने। मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार। लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन्।
Weather Update