लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त
काठमाडौं - सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
दुर्घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ ०९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

