Harsamaya
लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक 
लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक  केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् । 
विश्वभरका विद्यार्थीलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेका छौं : धिरज कंडेल (भिडियोसहित)
विश्वभरका विद्यार्थीलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेका छौं : धिरज कंडेल (भिडियोसहित) बसन्तकालिन हिमाल आरोहणको मौसम सुरु भएको छ । आरोहणको मौसम सुरु भएसँगै धेरै बाह्य र आन्तरिक पर्यटनहरुहरुको संख्या पनि बढ्दो छ । पर्यटन विभागले आरोहणका लागि अनुमति दिइरहेको छ । 
बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने दुई पक्राउ
बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने दुई पक्राउ उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
भक्तपुरमा १०८ फिट अग्लो महादेवको मूर्ति बनाइँदै
भक्तपुरमा १०८ फिट अग्लो महादेवको मूर्ति बनाइँदै भक्तपुरको चाँगुनारायणमा नेपालकै सबैभन्दा अग्लो बसेको १०८ फिटको कल्पेश्वर महादेव मूर्ति निर्माण गरी प्रतिष्ठापन गरिने भएको छ।
दाङमा तीन महिनादेखि हवाइ सेवा बन्द 
दाङमा तीन महिनादेखि हवाइ सेवा बन्द  दाङमा तीन महिनादेखि हवाइ सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र टरिगाउँ विमानस्थलमा विमान आउन छाडेसँगै हवाइ सेवा बन्द भएको हो ।
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान  टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन् । 
सुर्खेतमा तारा एयरको उडान बन्द, यात्रुहरू नेपालगञ्जमा निर्भर
सुर्खेतमा तारा एयरको उडान बन्द, यात्रुहरू नेपालगञ्जमा निर्भर कर्णालीका दुर्गम जिल्लाहरूमा हवाई सेवा सहज बनाउने उद्देश्यले सुरु गरिएको तारा एयरको सुर्खेत–हुम्ला, मुगु र जुम्ला उडान बन्द भएको छ। निरन्तर घाटा बेहोरिरहेकाले सेवा बन्द गर्नुपरेको तारा एयरले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ देखि १८ घण्टा खुल्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ देखि १८ घण्टा खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९ (अप्रिल १) बाट ६ घण्टामात्र बन्द हुने भएको छ ।
धनगढीमा यतीको परीक्षण उडान
धनगढीमा यतीको परीक्षण उडान दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।
गौतमबुद्ध विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान
गौतमबुद्ध विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कूल एक सय १५ उडानमार्फत छ हजार आठ सय ७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउँदा प्रति उडान १० हजार शुल्क 
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउँदा प्रति उडान १० हजार शुल्क  अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लाग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापदण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको पालिकाले जनाएको छ ।
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि... 
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि...  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । 
Weather Update