Harsamaya
उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा दाताबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको रकम मात्रै २७ करोड ३३ लाख रुपैयाँ पुगेको जनाइएको छ।
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो । ग्रुपले यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ ।
चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता
चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता पराजुलीका अनुसार बाढीले सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनाएको छ । नेपालमा चीनबाट लत्ताकपडा देखि फलफूल र विद्युतीय सामानहरु आयात हुनेगरेको छ ।
ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठीक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ (भिडियोसहित)
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ (भिडियोसहित) मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए ।
चीनबाट जनै होइन, धागो मात्रै आयात भएको भन्सार विभागको स्पष्टोक्ति
चीनबाट जनै होइन, धागो मात्रै आयात भएको भन्सार विभागको स्पष्टोक्ति उनका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ । 
मधेसमा १ हजार ९३८ उद्योग–व्यवसाय बन्द
मधेसमा १ हजार ९३८ उद्योग–व्यवसाय बन्द सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् भने ७ हजार ५४० उद्योग नवीकरण भएका छन्। नयाँ उद्योगमध्ये पर्सामा सबैभन्दा बढी १ हजार १०१ र सप्तरीमा सबैभन्दा कम ३१४ दर्ता भएका छन्।
काठमाडौंमा भित्रियो अरबको स्वाद, सुल्तान अरबिक ग्रिलमा सय बढि स्वाद
काठमाडौंमा भित्रियो अरबको स्वाद, सुल्तान अरबिक ग्रिलमा सय बढि स्वाद सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी र बिरयानी लगायतका एकसय बढि स्वाद दिने परिकारहरु समावेश छन् । 
४० दिनपछि खुल्यो तातोपानी नाका जोड्ने सडक
४० दिनपछि खुल्यो तातोपानी नाका जोड्ने सडक सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन चल्न थालेका हुन्। सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन प्रयोग गरिएको थियो।
होस्टेल व्यवसायलाई प्रशासनको कडाइ, अध्यक्ष भन्छन् : ‘केही बुँदा व्यहारिक छैनन्’
होस्टेल व्यवसायलाई प्रशासनको कडाइ, अध्यक्ष भन्छन् : ‘केही बुँदा व्यहारिक छैनन्’ उनका अनुसार यसअघि पनि अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको तथा छात्रावास सिलबन्दीसमेत गरिएको छ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा १३, लेन क्रसमा ८, अवस्था ठिक नभएको २१, एकतर्फीमा १४ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
नीजि क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ
नीजि क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।
Weather Update