Harsamaya
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष ‘मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’, सचिव कटुवालले भने, ‘मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० देखि ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।’
हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै
हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार, किसान उत्साहित
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार, किसान उत्साहित जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो ।
मनकलीले उत्पादन गरेको सिस्नोको पाउडर पुग्छ जापान र कोरिया
मनकलीले उत्पादन गरेको सिस्नोको पाउडर पुग्छ जापान र कोरिया गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुन् ।
दिगो डाँफे: नेपालकै उत्कृष्ट विद्युतीय स्कुल भ्यान
दिगो डाँफे: नेपालकै उत्कृष्ट विद्युतीय स्कुल भ्यान नेपालमा विद्यालय यातायात सुरक्षित, दिगो र भरपर्दो हुन आवश्यक छ। बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै, दिगो डाँफे विद्युतीय स्कूल भ्यान विद्यालयहरूको लागि सबैभन्दा उपयुक्त समाधान बनेको छ।
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका हन्। 
युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका
युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।
जापानले नेपालबाट २० हजार ‘केयर गिभर’ लैजाने
जापानले नेपालबाट २० हजार ‘केयर गिभर’ लैजाने स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । 
अब विदेशबाट पनि श्रम स्वीकृति (विज्ञप्तिसहित)
अब विदेशबाट पनि श्रम स्वीकृति (विज्ञप्तिसहित) विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले  ओमानको सलालाबाट गत  शुक्रबारदेखि यस्तो सेवा थालेको हो । 
प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति
प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग 
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग  भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर...
Weather Update