चिडियाखानामा भेटियो बर्डफ्लु
शुक्रबार, असार ५, २०८३
संक्रमणको जोखिम न्यूनीकरण गर्न र जीवजन्तुको स्वास्थ्य अवस्थाको निगरानी गर्न चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।
व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ
शुक्रबार, असार ५, २०८३
अर्थमन्त्री वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नेपाली नागरिकहरूलाई आयकरको दायरामा नराखिएको उल्लेख गर्दै यो व्यवस्था ‘क्रान्तिकारी कदम’ भएको दाबी गरे।
सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो
शुक्रबार, असार ५, २०८३
छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
औद्योगिक क्षेत्रको वक्यौता असुलीमा सरकारको कडाइ, सात दिनमै २३ करोड राजस्व संकलन
बिहीबार, असार ४, २०८३
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि थलिएको औद्योगिक क्षेत्रको व्यवस्थापन सुधार्न र राज्यको राजस्व उठाउन आफू निर्मम भएर अघि बढेको बताएकी छिन् ।
चिया उद्योग बन्द हुँदा किसान, श्रमिक र उद्योगी सबै मारमा परे : सांसद निष्कल राई
बुधबार, असार ३, २०८३
सरकारले समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाउँदै उनले चिया क्षेत्र संकटमा पर्दा किसान, श्रमिक र उद्योगी सबै प्रभावित भएको बताए।
सुनचाँदीको घट्यो
बुधबार, असार ३, २०८३
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्य बढ्यो
मंगलबार, असार २, २०८३
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रदेश बजेट : बागमती सबैभन्दा ठूलो, मधेशको ‘डिजिटल दशक’देखि गण्डकीको स्वास्थ्य प्राथमिकतासम्म
मंगलबार, असार २, २०८३
जानकी मन्दिरदेखि गढीमाई, पर्सा वन्यजन्तु आरक्ष, छिन्नमस्ता र रौजा मजारलाई जोड्ने धार्मिक सर्किट निर्माण गर्ने योजना अघि सारेको छ ।
पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने
मंगलबार, असार २, २०८३
निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।
सुदूरपश्चिमले मध्यरातमा ल्यायो ३७ अर्बको बजेट, प्रतिपक्षी दलले गरे बहिष्कार
मंगलबार, असार २, २०८३
आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
सोमबार, असार १, २०८३
यस्तै वित्तीय व्यवस्थापनका लागि रु ५० करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि रु ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार विनियोजन गरिएको छ।
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित
सोमबार, असार १, २०८३
यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेश सभा सदस्यले बताए । सो विषयमा आर्थिक मामिला मन्त्री र उनको सचिवालयमा बुझ्न खोजेपनि सम्पर्क हुन सकेन ।
बागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?
सोमबार, असार १, २०८३
त्यस्तै, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय

