नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर
सोमबार, असोज १२, २०८३
निकोटिनयुक्त र निकोटिनरहित दुवै प्रकारका फ्लेभर पाइने भए पनि भन्सारको तथ्यांकले आयातको परिमाण र मूल्य मात्रै देखाउँछ ।
ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो
सोमबार, असोज १२, २०८३
भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो ।
उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट (भिडियोसहित)
आइतबार, असोज ११, २०८३
भट्टले विश्व अर्थतन्त्रमा अमेरिकाको नेतृत्वको पछाडि अनुसन्धान तथा विकास र नवप्रवर्तनमा गरिएको लगानी महत्वपूर्ण रहेको बताए ।
ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही
आइतबार, असोज ११, २०८३
यसैगरी, अवस्था ठिक नभएको १ र अन्यमा २३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैन : पूर्वअध्यक्ष वाग्ले
शनिबार, असोज १०, २०८३
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै वाग्लेले मलेसियाको रोजगारीमा सीमित व्यवसायीलाई मात्र कामदार पठाउन दिने व्यवस्था गर्न खोजिएको भन्दै आपत्ति जनाए ।
सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए
शनिबार, असोज १०, २०८३
विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने देखिएको भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएको हो ।
एक लाख रोजगारीको लक्ष्य : घोषणा ठूलो, आधार कति बलियो ?
बुधबार, असोज ७, २०८३
घोषणा आफैँमा महत्वाकांक्षी छ। तर नेपालको रोजगारी संकटको गहिराइ हेर्दा प्रश्न ‘एक लाखलाई कसरी रोजगारी दिने ?’ भन्दा पनि ‘एक लाख रोजगारी भनेर केलाई गणना गरिने हो ?’ भन्नेमा बढी केन्द्रित हुन्छ।
भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान
सोमबार, असोज ५, २०८३
घटनाहरू सामना गरिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि थप प्रविधि तथा नवप्रवर्तन आवश्यक रहेको बताए ।
कोरला नाकाबाट भित्रिएका च्याङ्ग्रा देशभर अनलाइन डेलिभरी गर्ने तयारी
शनिबार, असोज ३, २०८३
कोरला नाका हुँदै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आयात बढिरहेका बेला पशुजन्य वस्तुको कारोबारसमेत बढ्न थालेको छ । पछिल्लो समय नाकामा व्यापारिक चाप बढेको छ ।
घरजग्गा कारोबारबाट भदौमा ३ अर्ब ९१ करोड राजस्व संकलन
शनिबार, असोज ३, २०८३
भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो ।
क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा [भिडियोसहित]
शुक्रबार, असोज २, २०८३
राज्य, लगानीकर्ता, होटल र विशेषज्ञ सबै बसेर स्पष्ट प्रणाली बनाउन सके नेपालमा क्यासिनो व्यवसायले अहिलेको अवस्थाभन्दा फरक उचाइ लिन सक्छ ।
उद्धार कोषमा १४ अर्ब ५६ करोड ३८ लाख
शुक्रबार, असोज २, २०८३
सबै खातामा गरी कोषमा १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ रुपैयाँ बराबरको मौज्दात रहेको कार्यालयले जनाएको छ।
करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार
बिहीबार, असोज १, २०८३
विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको छ ।
साताको लोकप्रिय

