अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल
आइतबार, पुस ६, २०८२
आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित
आइतबार, पुस ६, २०८२
यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।
कहाँ एपमा थपियो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर
शुक्रबार, मंसिर २६, २०८२
एपमा नजिकका तथा मनपर्ने होस्टलहरू खोज्न, विवरण हेर्न र अनलाइनकै माध्यमबाट बेड बुक गर्न सकिने सुविधा थप गरिएको छ ।
नेपालमा डिजिटल डेटा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ : उज्वल राय [भिडियो]
बुधबार, मंसिर १७, २०८२
न्युयोर्कमा बस्दै आएका वल्र्ड एआई एलायन्सका अध्यक्ष तथा सिथोस कर्पोरेसनका सिइओ रायले नेपालले एआई क्षेत्रमा समयमै लगानी र तयारी गर्न सके विश्वस्तरमै प्रतिस्पर्धी बन्न सक्ने विश्वास व्यक्त पनि व्यक्त गर्छन् ।
नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक
शुक्रबार, मंसिर १२, २०८२
यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्नेछन्। साथै, रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ।
कस्ता हुन्छन् एआई खेलौना ?
मंगलबार, मंसिर ९, २०८२
चीनको भन्सार प्रशासनको तथ्याङ्क अनुसार, वर्षको पहिलो तीन त्रैमासिकमा, चीनले विश्वभरका २०० भन्दा बढी देश र क्षेत्रहरूमा सात अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको पुतली र जनावरको आकारका खेलौनाहरू निर्यात गरेको छ।
निरन्जन कुँवर जसले विश्वका प्रमुख आइटी कम्पनीमा काम गरे तर भविष्य नेपालमै देखे [भिडियोसहित]
मंगलबार, मंसिर ९, २०८२
तर नेपालमा संभावना छैन भनेर निराश हुनुपर्दैन । इन्टर्नसिपका लागि जेनेश सलुशनलेपनि अवसर दिन्छ ।’
‘नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ’- निरन्जन कुँवर [भिडियो]
सोमबार, मंसिर ८, २०८२
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि डिजिटल रुपान्तरण भइरहेको छ । पब्लिक र प्राइभेट सेक्टर, बैंकिङ, एजुकेशन, हस्पिटालिटी क्षेत्रमा डिजिटल ट्रान्फरमेशन तीव्र रुपमा भइरहेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन
बिहीबार, मंसिर ४, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति
बिहीबार, मंसिर ४, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
ललितपुरमा आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि प्रयोग गरौं : मन्त्री खरेल [भिडियोसहित]
सोमबार, कात्तिक २४, २०८२
सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’
सोमबार, कात्तिक २४, २०८२
‘हामी सुशासन र भ्रष्टाचारको कुरा गर्छौं । डिजिटल पेमेन्ट भएपछि सरकारी कर्मचारी भेटिदैन्, आर्थिक लेनदेन हुँदैन् र भ्रष्टाचार हुँदैन् । जतिसक्दो हामीले अर्थतन्त्रलाई पारदर्शी बनाऊ, त्यसो भयो भने भ्रष्टाचार कम भइ सुशासन हुन्छ ।’
साताको लोकप्रिय

