Harsamaya
सञ्चारमन्त्रीको पहिलो निर्णय:  देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने 
सञ्चारमन्त्रीको पहिलो निर्णय:  देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  यसैगरी देशमा रहेका सात प्रदेशमा पनि निशुल्क इन्टरनेटको व्यवस्था गर्ने तयारी गर्ने उनले बताए । 
बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण
बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।
चीन–अमेरिकाबीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति
चीन–अमेरिकाबीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा राष्ट्रप्रमुख तहको कूटनीतिले रणनीतिक मार्गनिर्देशन दिने अपरिहार्य भूमिका खेल्छ ।’
शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिन थाल्यो सेवा [भिडियोसहित]
शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिन थाल्यो सेवा [भिडियोसहित] काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो । 
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ । 
सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता लिन सरकारलाई माग
सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता लिन सरकारलाई माग संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), विद्यार्थी जनमत संघ, वैज्ञानिक समाजवादी विद्यार्थी युनियन, लगायतका १७ विद्यार्थी संगठनका अध्यक्षहरू तथा प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।
सरकारले भन्यो - अनधिकृत ‘भिपिएन’प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउनू 
सरकारले भन्यो - अनधिकृत ‘भिपिएन’प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउनू  मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ । 
सामाजिक सञ्जाललाई दर्तामा आउन सरकारको पुनः आग्रह
सामाजिक सञ्जाललाई दर्तामा आउन सरकारको पुनः आग्रह सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ ।
सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सुचीकृतपछि चासो बढ्यो (भिडियो)
सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सुचीकृतपछि चासो बढ्यो (भिडियो) नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् ।
एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न सरकारले छुट्टै आवश्यक कदम चाल्नुपर्छ : सभामुख घिमिरे
एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न सरकारले छुट्टै आवश्यक कदम चाल्नुपर्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न छुट्टै संरचना निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।
काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने
काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।
वर्ल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द
वर्ल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द वर्ल्डलिंकले यसबाट केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्ने भन्दै यसबाट पर्न जाने असरप्रति क्षमा पनि मागेको छ । 
Weather Update