Harsamaya
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ? दुवै डिस्प्लेमा समान आस्पेक्ट रेसियो भएकाले सामग्री सहज रूपमा स्केल हुने एप्पलले जनाएको छ ।
नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट
नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट विशेषगरी धेरै फोटो तथा भिडियो खिच्ने, गेम खेल्ने र स्मार्टफोनमै ठूलो संख्यामा फाइल राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट ल्याइएको हो ।
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा यसबाट बाढी प्रभावित सर्वसाधारणले परिवार तथा उद्धारमा खटिएका टोलीसँग आवश्यक सूचना आदानप्रदान गर्न सक्ने कम्पनीको भनाइ छ ।
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब अब भने प्लेटफर्मका विभिन्न फम्र्याटमा प्रयोग हुँदै आएका फरक–फरक भ्युज गणना प्रणालीलाई एकरूप बनाउन नयाँ व्यवस्था ल्याउन लागेको हो ।
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ?
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ? लोकतन्त्रको मूल आधार जनताको सहभागिता हो। नागरिकले आफ्ना विचार व्यक्त गर्न, सरकारको आलोचना गर्न, सूचना प्राप्त गर्न र शासनमा प्रश्न उठाउन पाउनुपर्छ। यस अर्थमा सामाजिक सञ्जालले लोकतन्त्रलाई अभूतपूर्व अवसर दिएको छ।
सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघको आग्रह
सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघको आग्रह सार्वजनिक महत्वका सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गरे पनि यसको व्यवहारिक कार्यान्वयन अझै सन्तोषजनक हुन नसकेको उल्लेख गरिएको छ।
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले *१२३* ११# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।
गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा
गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको छ । टेलिफोटो क्यामेराबाट ३०एक्ससम्म सुपर जुम गर्न सकिनेछ ।
१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन
१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् । उनका अनुसार नयाँ डिजाइन पहिलेको लोगोको पहिचानलाई कायम राख्दै अक्षरलाई थप सफा, आधुनिक र आकर्षक बनाइएको छ ।
साइबर उजुरी २० हजार नाघ्यो, बालिकामाथि डिजिटल हिंसा बढी
साइबर उजुरी २० हजार नाघ्यो, बालिकामाथि डिजिटल हिंसा बढी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६, २०८०/८१ मा १९ हजार ७३०, २०७९/८० मा ९ हजार १३ र २०७८/७९ मा ४ हजार ६८६ उजुरी दर्ता भएका थिए।
मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो ।
Weather Update