Harsamaya
दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द विशेषगरी फिफा विश्वकप अवधिमा अनलाइन बेटिङको जोखिम बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोमा प्राधिकरणले विशेष कार्यदल गठन गरेर कारबाही तीव्र बनाएको हो।
हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने
हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने प्रेस विज्ञप्तिअनुसार आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहक स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सकिनेछ। नयाँ सिम लिन ५० शुल्क काउन्टरमै तिर्नुपर्ने व्यवस्था गरिएको छ।
दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त
दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए ।
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित)
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित) पाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना  सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवद्र्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए । 
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति मेटाले भने सुविधा भारतमा अझै लागू नभएको र फोन नम्बर अनिवार्य रहने तथा बहुस्तरीय सुरक्षा व्यवस्था रहने स्पष्ट पारेको छ।
चीनमा आँप टिप्न ड्रोनको प्रयोग
चीनमा आँप टिप्न ड्रोनको प्रयोग ० दिनदेखि बढिरहेका छन्, तर अझै साना छन् । हामी सिँचाइ बढाउँछौं, जसले उत्पादन करिब १० प्रतिशतसम्म बढ्न सक्छ ।’
व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै
व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् । जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ ।
चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 
चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै  दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ।
नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज : नवीकरण
नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज : नवीकरण त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन् ।
एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन्
एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन् किनभने अन्ततः प्रविधिको उद्देश्य केवल नयाँ प्रणाली निर्माण गर्नु होइन, मानिसका सम्भावनालाई विस्तार गर्नु हो । नेपाल, अमेरिका, बेलायत, बंगलादेश वा नाइजेरिया, जहाँ गएपनि मानिसहरूका आधारभूत प्रश्नहरू धेरै फरक देखिँदैनन् । 
अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र
अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागको सिटिजन पोर्टलमार्फत परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।
Weather Update