आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै
शनिबार, जेठ ३, २०८२
नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दिर्घकालिन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ ।
चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग
शुक्रबार, जेठ २, २०८२
हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो ।
विल्सन विक्रम भन्छन् : ‘टोक्मा एप’ चलाएर देशको पैसा देशमै राखौं
सोमबार, वैशाख २९, २०८२
यस्तै अभिनेता विल्सन विक्रम राईले विदेशका एपहरु पैसा तिरेर चलाइरहेको भन्दै स्वदेशी पैसा विदेशतिर गएको भन्दै एपले देशको पैसा देशमा राखेर रोजगारको अवसर दिने बताए ।
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
आइतबार, वैशाख २८, २०८२
फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ । फोन भित्रिएबापत सरकारले तीन अर्ब १९ करोड २८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित)
बुधबार, वैशाख २४, २०८२
यस्तै, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि जनताको सरल पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको बताए ।
गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने
शनिबार, वैशाख २०, २०८२
यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जबाफ पाउन सक्नेछन् ।
जीमेल भरिएर तनावमा हुनुहुन्छ ? अब एक क्लिकमा अनावश्यक मेलहरू मेटिनेछ
बुधबार, वैशाख १७, २०८२
जीमेलले आफ्ना प्रयोगकर्ताहरूलाई ‘म्यानेज सब्सक्रिप्सन’ को विकल्प दिइरहेको छ। यो एक जादुई बटन जस्तै काम गर्नेछ। यो सुविधामार्फत तपाईंको इनबक्स सधैँ सफा रहनेछ। यसमा, तपाईंले कुनै पनि ठाउँमा सदस्यता मेलहरू हेर्न सक्षम हुनु हुनेछ, अब यी ती मात्रै मेलहरू हुनेछन्, जुन तपाईंले हेर्न चाहनुभएको थियो वा जुन तपाईंले कुनै समयमा...
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो
मंगलबार, वैशाख १६, २०८२
शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
मुगुका बस्तीमा टेलिफोन सुविधाको अभाव
मंगलबार, वैशाख २, २०८२
जिल्ला बाहिर रहेको आफन्तहरूलाई टेलिफोन सम्पर्क गर्न पनि डाँडाकाँडा र काठको पोलमा मोबाइल राखेर फोन गर्नुपर्ने बाध्यता रहेको सोरु गाँउपालिका वडा नम्बर ७ अर्जुन बहादुर बुढाले बताए ।
‘लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य’ (भिडियोसहित)
शुक्रबार, चैत २९, २०८१
सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य भएको औंल्याएका छन् ।
मान्छेजस्तै रोबोट : जसले वृद्धहरूलाई हेरचाह गर्छ, चार औँलाले २० किलो उठाउँछ
मंगलबार, चैत २६, २०८१
त्यस्तै बेइजिङको अर्को कम्पनीको एक रोबोटलाई बायोनिक मांसपेशी र छालाले सुसज्जित गरिएको छ । जसलाई मान्छेको जस्तै जीवनशैली र अनुहारमा परिणत गरिएको छ ।
मुहम्मद युनुस भन्छन् : एआई प्रयोगबारे चीनबाट सिक्न चाहन्छौं
शनिबार, चैत २३, २०८१
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले कृत्रिम बुद्धिमत्ता (एआई)को क्षेत्रमा प्रवेश र विकास गर्न चीनबाट सिक्न जरुरी रहेको बताएका छन् ।
साताको लोकप्रिय

