Harsamaya
नेपालको आर्थिक कूटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं  - सुनिता बराल
नेपालको आर्थिक कूटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं  - सुनिता बराल उनले नेपालको आर्थिक कूटनीतिकमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने जानकारी दिइन् । उनले देशको आर्थिक कूटनीतिमा आइटीलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराइन्
डिजिटल कर्णालीको नारा सात बर्षदेखि गुरुयोजनामै सीमित
डिजिटल कर्णालीको नारा सात बर्षदेखि गुरुयोजनामै सीमित कर्णालीका अधिकांश जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भएपनि आकाशमा बादल मडारिँदा बिजुली बन्द हुन्छ । पानी परेको दिन त अधिकांश जिल्लामा दिनहुँ पनि बिजुली बन्द रहने अवस्था छ
‘दूरसञ्चार पहुँच एक सय प्रतिशतभन्दा बढी, तर दुर्गम क्षेत्र अझै सेवाविहीन’ (भिडियोसहित)
‘दूरसञ्चार पहुँच एक सय प्रतिशतभन्दा बढी, तर दुर्गम क्षेत्र अझै सेवाविहीन’ (भिडियोसहित) साथै उनले नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय भएको बताए । उनले विश्वभरि २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर रहेको बताए ।
आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै 
आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै  नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दिर्घकालिन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ । 
चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग
चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो ।
विल्सन विक्रम भन्छन् : ‘टोक्मा एप’ चलाएर देशको पैसा देशमै राखौं
विल्सन विक्रम भन्छन् : ‘टोक्मा एप’ चलाएर देशको पैसा देशमै राखौं यस्तै अभिनेता विल्सन विक्रम राईले विदेशका एपहरु पैसा तिरेर चलाइरहेको भन्दै स्वदेशी पैसा विदेशतिर गएको भन्दै एपले देशको पैसा देशमा राखेर रोजगारको अवसर दिने बताए । 
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ । फोन भित्रिएबापत सरकारले तीन अर्ब १९ करोड २८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित)
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित) यस्तै, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि जनताको सरल पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको बताए । 
गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने
गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जबाफ पाउन सक्नेछन् ।
जीमेल भरिएर तनावमा हुनुहुन्छ ? अब एक क्लिकमा अनावश्यक मेलहरू मेटिनेछ
जीमेल भरिएर तनावमा हुनुहुन्छ ? अब एक क्लिकमा अनावश्यक मेलहरू मेटिनेछ जीमेलले आफ्ना प्रयोगकर्ताहरूलाई ‘म्यानेज सब्सक्रिप्सन’ को विकल्प दिइरहेको छ। यो एक जादुई बटन जस्तै काम गर्नेछ। यो सुविधामार्फत तपाईंको इनबक्स सधैँ सफा रहनेछ। यसमा, तपाईंले कुनै पनि ठाउँमा सदस्यता मेलहरू हेर्न सक्षम हुनु हुनेछ, अब यी ती मात्रै मेलहरू हुनेछन्, जुन तपाईंले हेर्न चाहनुभएको थियो वा जुन तपाईंले कुनै समयमा...
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
Weather Update