Harsamaya
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको आरोप लागेको छ ।
रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।
मधेश प्रदेशका आठ वटै पूर्वाधार कार्यालयसँग कागजात माग
मधेश प्रदेशका आठ वटै पूर्वाधार कार्यालयसँग कागजात माग त्यसैगरी मुख्य मन्त्री कार्यालयबाट योजना सञ्चालन भइ हाल योजना हस्तान्तरण भइ आएका योजनाहरू, सो हस्तान्तरण गर्ने विभिन्न निर्णयहरू लगायतको कागजातहरू, हाल उक्त अधुरो योजनाहरू सम्पन्न गराउन भएका प्रयासहरू (बजेट माग समेत) र बहु वर्षीय योजनाको सम्बन्धमा अदालतबाट भएका फैसलाहरूको प्रतिलिपि समेत अख्तियारले माग गरेको छ । 
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दुई करोड ५५ लाख बढीको भ्रष्टाचार मुद्दामा फरार विद्युतका कर्मचारी पक्राउ
दुई करोड ५५ लाख बढीको भ्रष्टाचार मुद्दामा फरार विद्युतका कर्मचारी पक्राउ प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो। उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिबाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो।
जाली तमसुक बनाउने शिवचन्द्र साह रौतहटबाट पक्राउ
जाली तमसुक बनाउने शिवचन्द्र साह रौतहटबाट पक्राउ जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटर ब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाई अन्याय गरेको उनी माथि आरोप लागेको छ ।
रास्वपाले लगाएको आरोपप्रति केसीले भने - सरकारी जग्गा कब्जा गरेको छैन
रास्वपाले लगाएको आरोपप्रति केसीले भने - सरकारी जग्गा कब्जा गरेको छैन उनले कित्ता नंवर ६२ आफ्नो नाममा रहेको र कित्ता नंवर ६३ सरकारको नाममा रहेको जिकिर गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नरहेको स्पष्ट पारे । कित्ता नंवर ६१ आफ्नो श्रीमती नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नंवर ६२ आफ्नो नाममा कायम भएको उनले बताए...
३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित)
३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित) जग्गा नक्सा सुधारको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारी र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् । 
कुमारी सहकारी हिनामिनामा संलग्न जिसस प्रमुखसहित पाँच जना थुनामा
कुमारी सहकारी हिनामिनामा संलग्न जिसस प्रमुखसहित पाँच जना थुनामा फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ । मुद्दाका वादी जिल्ला सरकारी वकिल कार्यालयको मागदाबीबमोजिम सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीलाई १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिए । 
कोशी अस्पतालमा कार्यरत चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
"अख्तियारको पुनरावेदन: काठेखोला ह्युमपाइप आयोजना विवाद सर्वोच्च अदालतमा" (विज्ञप्तिसहित)
"अख्तियारको पुनरावेदन: काठेखोला ह्युमपाइप आयोजना विवाद सर्वोच्च अदालतमा" (विज्ञप्तिसहित) काठेखोला गाउँपालिकाको ह्युमपाइप आयोजना सम्बन्धी आर्थिक अनियमितताको अनुसन्धान गर्दा आयोगले पाँच जना अधिकारीलाई दोषी ठहर गरेको थियो।
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित)
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित) थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानुनी कारबाहीमा अगाडी बढेको बताएका छन् ।
Weather Update