Harsamaya
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा सोडारीलाई मात्र होइन, उनका परिवारका सदस्यहरू श्रीमती गीता सोडारी र छोरा बबि सोडारीलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ।
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो । 
भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ
भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ आयोगको टोलीले जेठ १२ मा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझै खरिद
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझै खरिद खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्बन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।
बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ
बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो।
नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा उडे
नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा उडे तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् । 
सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आयोगले रु. ५६ करोड ७१ लाखभन्दा बढीको बिगो दाबी गर्दै संलग्नहरूलाई कैद, जरिबाना र विगो असुलको माग गर्दै आरोपपत्र पेश गरेको हो ।
मोहन बस्नेत सांसद पदबाट निलम्बित 
मोहन बस्नेत सांसद पदबाट निलम्बित  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित)
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित) यसैगरी, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरन्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र रहेका छन्।
बाल संगठनको जग्गा प्रकरण: १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
बाल संगठनको जग्गा प्रकरण: १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  महान्यायाधिवक्ताको कार्यालयले सरकारी सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको आरोपमा उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको हो।
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाए अनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।
Weather Update