Harsamaya
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६...
 घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ 
 घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ  आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले  श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ । 
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तै यात्री निवास सौन्दर्यीकरण तथा गेट निर्माण कार्य पनि उपभोक्ता समिति नाममा गराइए तापनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादवमार्फत गराइएको थियो। सोही योजनाको रकमबाट पनि २ लाख रुपैयाँ गाडी भुक्तानीमा खर्च गरिएको देखिएको छ।
भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित]
भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित] उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए । 
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ ।
विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन
विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
 बालेन साहविरुद्ध अख्तियारमा उजुरी 
 बालेन साहविरुद्ध अख्तियारमा उजुरी  ‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिना प्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले...
एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप
एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वीकृत अस्पताल निर्माण परियोजनामा सुरु देखि नै टेन्डर प्रक्रियामा अनियमितता गरिएको भन्दै अख्तियारले बोलपत्रमा नियतवश संशोधन गरी अन्य प्रतिस्पर्धीलाई हटाउने र मन पर्ने कम्पनीलाई ठेक्का दिने काम गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित)
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई 
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई  हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्री वितरण गरी विपदको नाममा वितण्डा गर्दै बदमासी गरेको हो । 
ठेकेदार हरि रौनियारका बुहारी श्रुति पक्राउ
ठेकेदार हरि रौनियारका बुहारी श्रुति पक्राउ शाहले गएको चैत २२ गते श्रुति रौनियारविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीका आधारमा प्रहरीले चैत २६ गते जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको थियो।
Weather Update