भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित]
![भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित]](https://www.harsamaya.com/uploads/posts/Akhtiyar-Durpayoug-Anusandhan-Aayoug-Tangal-abuse-1737707005.png)
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत(आठौं तह) कमल राज गौतमविरुद्ध आरोपपत्र दायर गरेको छ ।
उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।
गौतम उपर बिगो २ करोड ५१ लाख ७८ हजार ६८७.७१ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय