Harsamaya
सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा
सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा अख्तियारको अनुसन्धानमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ५ जना सरकारी कर्मचारी र एक निजी कम्पनीका सञ्चालकले आपसी मिलेमतोमा प्राविधिक शर्त विपरीत उपकरण आपूर्ति गराएर राज्यलाई आर्थिक हानी पुर्‍याएको देखिएको छ। 
५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र
५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
जनकपुरधाम उपमहानगरमा अर्बौं रुपैयाँ अनियमितता भएको आशंका
जनकपुरधाम उपमहानगरमा अर्बौं रुपैयाँ अनियमितता भएको आशंका प्रतिवेदनअनुसार, उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा प्राप्त संघीय ससर्त अनुदानमध्ये ठूलो रकम खर्च गर्न असफल भएको छ । खर्च गर्न नसकेको रकममध्ये ११ करोड ६ लाख ३ हजार रुपैयाँ उपमहानगरपालिकाले समयमै प्रयोग गर्न नसकी २०८१ साल माघ १ गते कोषमा फिर्ता गरेको उल्लेख छ । कुल ६० करोड ५३ लाख...
भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर
भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिबाना तिराउने फैसला गरेको हो ।
पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६...
 घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ 
 घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ  आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले  श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ । 
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तै यात्री निवास सौन्दर्यीकरण तथा गेट निर्माण कार्य पनि उपभोक्ता समिति नाममा गराइए तापनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादवमार्फत गराइएको थियो। सोही योजनाको रकमबाट पनि २ लाख रुपैयाँ गाडी भुक्तानीमा खर्च गरिएको देखिएको छ।
भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित]
भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित] उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए । 
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ ।
विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन
विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
Weather Update