Harsamaya
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर उक्त मुद्दामा महरासहित २८ जना व्यक्ति र डेक्स्टर ट्राभल्स एण्ड टुर्स प्रा.लि.लाई प्रतिवादी बनाइएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद र जरिवानासहित सजाय माग गरेको छ।
पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमा रहने
पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमा रहने पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईबी टोलीले गत आइतबार बिहान पक्राउ गरेको थियो ।
जनकपुर क्षेत्र विकास परिषद्‌का पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर क्षेत्र विकास परिषद्‌का पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मुद्दामा परिषद्का तत्कालीन अध्यक्ष शालिग्राम सिंह सहित ६ जना र सम्बन्धित ठेकेदार कम्पनी इसिता ट्रेडर्सलाई प्रतिवादी बनाइएको छ।
श्रीमतीलाई प्रतिवादी बनाएर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रीमतीलाई प्रतिवादी बनाएर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल, स्थानीय मनमाया नेपाली र सुबोध नेपालीलाई प्रतिवादी कायम गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो कायम गरिएको छ ।
४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ
४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका  चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताए।
बझाङको सडक योजनामा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बझाङको सडक योजनामा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा उक्त प्रकरणमा संलग्न सबैलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ उमेश ढुङ्गाना निलम्बित
सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ उमेश ढुङ्गाना निलम्बित उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ ।
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश दुवै जना आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानपछि भएको थुनछेक बहसपछि अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो।
अनियमितता गर्ने प्यासिफिक र न्यु प्रकाश स्टोरलाई ४५ हजार जरिवाना
अनियमितता गर्ने प्यासिफिक र न्यु प्रकाश स्टोरलाई ४५ हजार जरिवाना यस्तै, सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा रहेको न्यु प्रकाश स्टोरलाई ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
लुम्बिनीमा एक वर्षमा ४ हजार ४२८ भ्रष्टाचार उजुरी
लुम्बिनीमा एक वर्षमा ४ हजार ४२८ भ्रष्टाचार उजुरी भूमि तथा वन, कृषि–पशु अनुदान, आयोजना निर्माण तथा खरिद, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी उजुरी पर्ने गरेको आयोगले जनाएको छ।
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की ‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्दैनौँ,’ उनले भनिन् ।
Weather Update