शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शनिबार, असोज २५, २०८२
रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
बिहीबार, असोज २३, २०८२
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९ अनुसार कैद सजाय, जरिवाना र विगो असुल गर्न माग गरेको छ ।
पूर्व मन्त्री राजकुमार गुप्ता र रन्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, असोज २२, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ
आइतबार, असोज १९, २०८२
निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
घुस मागेर दुख दिए यी नम्बरमा फोन गर्नूस्
बिहीबार, असोज ९, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, ६ अर्ब बढीको बिगो माग दाबी
सोमबार, असोज ६, २०८२
यस अवधिमा दर्ता भएका कुल उजुरीमध्ये १९ हजार ५६१ वटा (५२.८३ प्रतिशत) उजुरी आयोगको केन्द्रीय कार्यालयमा छन् । आयोग मातहतका कार्यालयहरूमध्ये सबैभन्दा बढी तीन हजार ९७० वटा (१०.७२ प्रतिशत) उजुरी आयोगको कार्यालय बर्दिबासमा र सबैभन्दा कम अर्थात् ९०२ वटा (२.४४ प्रतिशत) उजुरी सम्पर्क कार्यालय नेपालगन्जमा छन् ।
घुस लिएको एक लाखसहित लेखा प्रमुख पक्राउ
सोमबार, असोज ६, २०८२
गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो ।
दुई लाख घुससहित मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद पक्राउ
बुधबार, भदौ १८, २०८२
आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर
शुक्रबार, भदौ १३, २०८२
आयोगले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको परीक्षण गरेको थियो ।
सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिए
शुक्रबार, भदौ ६, २०८२
सिंहमाथि भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरेको थियो। अदालतको दोषी ठहर हुनुको बाबजुद पनि उनको पदमा रहिरहेकाले पार्टीभित्रैबाट राजीनामा माग भइरहेको थियो।
नापतौलमा ठगी गर्ने दुई हजार बढी फर्म कारबाहीमा
शनिबार, साउन १७, २०८२
पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।
भ्रष्टाचार र विकृति फैलाएको भन्दै ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ [भिडियो]
बुधबार, साउन १४, २०८२
पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गरेको भन्दै आपत्ति जनाए । कार्यालयमा गर्न मिल्ने कार्यक्रमहरु बाहिर होटल रिसोर्टमा गएर गर्दा अनावश्यक खर्च गरेको उनको भनाई छ ।
कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ
बुधबार, असार ३२, २०८२
तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।
साताको लोकप्रिय

