उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
आयोगले आर्थिक वर्ष २०७४/७५ देखि २०७७ साल पुस मसान्तसम्म योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्ति दुरुपयोग तथा क्लिङ्कर हिनामिना गरिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप
बिहीबार, माघ १५, २०८२
उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ ।
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, माघ १५, २०८२
तत्कालीन उपकुलपति भण्डारीसहित कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थीसहित १९ जनाको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित विशेष अदालदतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
गैरकानुनी रकम आर्जन गरेको भन्दै तत्कालीन इन्जिनियर विरूद्ध मुद्दा दर्ता
मंगलबार, माघ १३, २०८२
उनले ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोपसहित मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
टेरामक्स भ्रष्टाचार प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
मंगलबार, माघ १३, २०८२
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मगंलबार उक्त आदेश गरेको हो । उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।
भ्रष्टाचार मुद्दामा पूर्वसचिव मिश्रासँग पाँच लाख धरौटी माग
बुधबार, माघ ७, २०८२
गत कात्तिक २ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
कल्याणपुरका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
मंगलबार, पुस २९, २०८२
सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
बुढीगङ्गाका तत्कालीन नगर प्रमुख शाहसहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
सोमबार, पुस २१, २०८२
उनीहरु विरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
मंगलबार, पुस ८, २०८२
गिरीले पेस गरेको विहार स्कूल एक्जामिनेसन बोर्ड पटनाबाट एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ ।
पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, पुस १, २०८२
मुनकर्मी २०५४ फागुन १ गतेदेखि सरकारी सेवामा कार्यरत छन्। उनले २०८० मंसिर १४ गतेसम्मको अवधिको आयव्याय बारे अख्तियारले अनुसन्धान गरेको हो। यो अवधिमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च देखिएको अख्तियारले जनाएको छ।
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर २८, २०८२
चालिसे विरूद्ध गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दन दायर गरेको हो ।
एक लाख घुससहित पक्राउ परेका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्दा
शुक्रबार, मंसिर २६, २०८२
आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई एक लाख घुस/रिसवतसहित पक्राउ गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा धमाधम तानिदै विशिष्टहरू
आइतबार, मंसिर २१, २०८२
उक्त विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
साताको लोकप्रिय

