पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित पाँच पूर्वमन्त्रीविरुद्व मुद्दा
आइतबार, मंसिर २१, २०८२
मुद्दा दायरका लागि आयोगको टोली विशेष अदालतमा पुगेको हो । ८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।
सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले थाल्यो अनुसन्धान, मेयर हर्क साम्पाङ आक्रोशित
बिहीबार, मंसिर १८, २०८२
मेयर साम्पाङ भने अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
संघसंस्थामा अनियमितता बढेको गुनासोपछि प्रशासनले थाल्यो छानबिन
आइतबार, मंसिर १४, २०८२
प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए ।
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, मंसिर १२, २०८२
उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्स्ट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।
कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध मुद्दा
मंगलबार, मंसिर ९, २०८२
नवराज श्रेष्ठविरुद्ध समान ३१ लाख १७ हजार ८९ बराबरको बिगो मागदाबी गरिएको छ ।
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर
आइतबार, मंसिर ७, २०८२
पोखरा महानगरपालिका शिक्षा महाशाखाको प्रतिवेदन र वडा नं १ का वडाध्यक्षले करार खारेज गर्न दिएको निर्देशनले पनि सम्झौता कानुन विपरीत रहेको पुष्टि भएको आयोगले जनाएको छ ।
बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार: ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बिहीबार, मंसिर ४, २०८२
प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको हो ।
घुस रकमसहित नापी कार्यालय वीरगञ्जका दुई कर्मचारी पक्राउ
मंगलबार, मंसिर २, २०८२
छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता
शुक्रबार, कात्तिक २८, २०८२
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।
दूतावासले भन्यो- पोर्चुगलमा कामदार भिसा बन्द भयो‚ प्रलोभनबाट जोगिनु
बिहीबार, कात्तिक २७, २०८२
पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ ।
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, कात्तिक १८, २०८२
सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
मंगलबार, कात्तिक १८, २०८२
अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।
वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी
सोमबार, कात्तिक १७, २०८२
श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत रहँदै आएका थिए ।
साताको लोकप्रिय

