Harsamaya
मोरङ–६ मा रास्वपाकी रुविना आचार्य निर्वाचित
मोरङ–६ मा रास्वपाकी रुविना आचार्य निर्वाचित सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी हुन् । 
काठमाडौ १० मा रास्वपाका प्रदीप विष्ट विजयी
काठमाडौ १० मा रास्वपाका प्रदीप विष्ट विजयी नवनिर्वाचित सांसद विष्टको जन्म कीर्तिपुर नगरपालिका वडा ४ मा विसं २०३१ भएको थियो । उनी यस अघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको उम्मेदवार समेत थिए । 
रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
रसुवामा कांग्रेसका मोहन आचार्य विजयी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आचार्यले रसुवाको समग्र विकासलाई प्राथमिकता दिने बताए । उनले तत्काल आवश्यक योजनाहरू पहिचान गर्दै क्रमिक रूपमा जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कालीकोटमा विजयी नेकपाका शाहीको राजनीतिक यात्रा यस्तो ? 
कालीकोटमा विजयी नेकपाका शाहीको राजनीतिक यात्रा यस्तो ?  जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै  उनले शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म  काम गरे  । 
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो ।  विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए । 
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी त्यस्तै श्रम संस्कृति पार्टी का उम्मेदवार सुबेन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन्।
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् ।  यसैगरि नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वाग्लेले  बताए ।
झापा ५ मा रास्वपाका बालेन्द्र शाहको अग्रता उच्च
झापा ५ मा रास्वपाका बालेन्द्र शाहको अग्रता उच्च निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् । उनी एमालेका अध्यक्ष समेत हुन् ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार  महावीर पुनको अग्रता कायमै
म्याग्दीमा स्वतन्त्र उम्मेदवार  महावीर पुनको अग्रता कायमै  एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो । 
धनुषा–३ मा रास्वपाका मनिष झा विजयी
धनुषा–३ मा रास्वपाका मनिष झा विजयी मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् । 
काठमाडौँ ९ मा रास्वपाका डिपि अर्याल निर्वाचित
काठमाडौँ ९ मा रास्वपाका डिपि अर्याल निर्वाचित  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए । 
कास्की  २ मा रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित
कास्की  २ मा रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बनिन् भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Weather Update