Harsamaya
कास्की  ३ मा रास्वपाकी बिना गुरुङ विजयी
कास्की  ३ मा रास्वपाकी बिना गुरुङ विजयी कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७  मत खसेको थियो । निर्वाचित सांसद गुरूङ रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन् ।  
दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित
दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । 
बाँके २ माबाट एमालेले खाता खोल्यो,  मोहम्मद इश्त्यिाक राई निर्वाचित
बाँके २ माबाट एमालेले खाता खोल्यो,  मोहम्मद इश्त्यिाक राई निर्वाचित अन्तिममत परिणाम अनुसार  नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरेका छन् ।  
प्रचण्डले भने - नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु
प्रचण्डले भने - नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु उनले भने, “त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।” उनले धेरै सिट ल्याएका दलहरूलाई अंहकारबाट बच्न अनुरोध गरेका छन् । 
निर्वाचन परिणाम अनुकूल आएन, कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा
निर्वाचन परिणाम अनुकूल आएन, कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा विद्रोह जगाउन सजिलो भए पनि नागरिकमा विश्वास जगाउन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको उनको विश्लेषण छ।
मनाङबाट विजयी टेकबहादुर गुरुङले शपथ लिन नपाउने
मनाङबाट विजयी टेकबहादुर गुरुङले शपथ लिन नपाउने विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला गरेको थियो। उक्त मुद्दा हाल सर्वोच्च अदालत मा विचाराधीन रहेको जनाइएको छ।
काठमाडौं–३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–३ मा कुलमान घिसिङ पराजित उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतान्तरले पराजित गरेका हुन्।
१०८ आठ स्थानमा रास्वपा अगाडि, अन्य दलको अग्रता कति ?
१०८ आठ स्थानमा रास्वपा अगाडि, अन्य दलको अग्रता कति ? त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक÷एक स्थानमा अगाडि छन् ।      
काठमाडौं–५ मा राप्रपाका उम्मेदवार कमल थापाले हार स्वीकारे
काठमाडौं–५ मा राप्रपाका उम्मेदवार कमल थापाले हार स्वीकारे उनले चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा नेपाल रहुञ्जेल सधैं जीवन्त रहने धारणा पनि व्यक्त गरेका छन्।
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । 
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए । 
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् । 
Weather Update