निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै
मंगलबार, माघ २०, २०८२
निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।
उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ
मंगलबार, माघ २०, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका उम्मेदवार मंगलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ ।
ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले छाडे पार्टी
मंगलबार, माघ २०, २०८२
सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।
पार्टीको अवस्था बुझ्न कांग्रेसले खटायो सातै प्रदेशमा नेताहरू
मंगलबार, माघ २०, २०८२
कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति
मंगलबार, माघ २०, २०८२
यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ केन्द्र रहेका छन्। निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा कुल मतदाता १ लाख ३८ हजार १३ रहेका छन्।
मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ? [भिडियोसहित]
मंगलबार, माघ २०, २०८२
मोरङ–३ का मतदाताका लागि यो विश्वासको आधार बनेको छ।
काँग्रेसको मत ‘होल्ड’ गर्दै विरासत फर्काउने दाउमा जंग बहादुर
मंगलबार, माघ २०, २०८२
सानै उमेरदेखि राजनितिमा होमिएका लामाले राजनितीमा लागेको ३४ बर्ष पछि नेपाली कांग्रेसबाट टिकट पाएका छन् ।
सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी [भिडियोसहित]
मंगलबार, माघ २०, २०८२
‘पत्रकारिता क्षेत्रमा रहँदा अनियमितता, अराजकता र श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाएँ,’ उनले भने, ‘तर सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि अब संसदभित्रै गएर ती विषयलाई बुलन्द बनाउने निर्णयमा पुगेँ ।’
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम
सोमबार, माघ १९, २०८२
बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
सुनसरी–२ मा त्रिपक्षीय भिडन्तले रोचक बन्दै चुनावी माहोल
सोमबार, माघ १९, २०८२
तर, वास्तविक प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच केन्द्रित देखिन्छ ।
‘कुन पार्टी र चुनाव चिन्हमा मतदान गर्नुहुन्छ’ भनेर सामाजिक सञ्जालमा प्रश्न नगर्न प्रशासनको आग्रह
सोमबार, माघ १९, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
‘तेह्रथुममा कृषि र पर्यटनमा धेरै काम गर्नुछ, म सँग योजनाको प्रष्ट खाका छ’ [भिडियोसहित]
सोमबार, माघ १९, २०८२
त्यसका लागि म प्रतिनिधि पात्र हुँ । अस्थिर राजनीतिलाई स्थिरतामा ल्याउनको लागि पनि नयाँ पुस्तालाई मत दिनको लागि म आव्हान गर्छु ।’
जेनजी आन्दोलनमा उठेका मुद्दा राप्रपाले पहिल्यै उठाएको हो : रघुवरराज थापा [भिडियोसहित]
सोमबार, माघ १९, २०८२
रघुवरराज थापा ०७९ को संघीय निर्वाचनमा ललितपुर–२ बाट नै प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए तर विजयी हुन सकेनन् ।
साताको लोकप्रिय

