Harsamaya
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण (सूचीसहित)
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण (सूचीसहित) यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिताविपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको...
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
उम्मेदवारको प्रचार–प्रसार गर्ने सरकारी कर्मचारीलाई सोधियो स्पष्टीकरण
उम्मेदवारको प्रचार–प्रसार गर्ने सरकारी कर्मचारीलाई सोधियो स्पष्टीकरण तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए ।
निर्वाचनका लागि भारतले दियो २२० वटा गाडी 
निर्वाचनका लागि भारतले दियो २२० वटा गाडी  बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए । 
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील हाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ : असिममान सिंह बस्न्यात (भिडियोसहित)
राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ : असिममान सिंह बस्न्यात (भिडियोसहित) ठुला दलका उम्मेदवारहरु तपाईंका प्रतिस्पर्धी छन् । उनीहरुसँग चुनाव जित्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? सजिलो काम गर्न पक्कैपनि रमाइलो हुँदैन । गाह्रो काम गर्दा मात्रै ऊर्जा र जोस आउँछ । त्यो जोस र ऊर्जा म भित्र भरिएको छ । पूराना दलका पूराना नेताहरूले गरेका पूराना कुरा अब बासी...
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
यी महिला निर्वाचन अधिकृतः जसले हाक्दैछन् २१ फागुनको निर्वाचन
यी महिला निर्वाचन अधिकृतः जसले हाक्दैछन् २१ फागुनको निर्वाचन निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत छन्। साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका...
बालेन्द्र शाहदेखि निकोलस भुसाललाई सोध्यो आयोगले स्पष्टीकरण
बालेन्द्र शाहदेखि निकोलस भुसाललाई सोध्यो आयोगले स्पष्टीकरण यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लंघन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । 
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन् । 
‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही
‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन् ।
Weather Update