बाँके - बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।
चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरि नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले बताए ।
बाँके-१ को मत अपडेट :-
मोहम्मद इश्तियाक राई (नेकपा_एमाले) = 24,647 (विजयी)
विवेक कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 18,679
सुधा कोइराला (नेपाली कांग्रेस) = 17,588
ऋषिराज देवकोटा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,723
दिपेन्द्र बिष्ट (नेपाली कम्युनिष्ट पार्टी) = 1,447
कमरुद्दीन राई (जनता समाजवादी पार्टी, नेपाल) = 903
इरफान अहमद शेख (राष्ट्रिय जनमत पार्टी) = 709
मो. आजाद साई (जनमत पार्टी) = 207
राम चरण चौधरी (श्रम संस्कृति पार्टी) = 136
महेन्द्र प्रकाश चन्द (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 121
सिताराम यादव (राष्ट्रिय एकता दल) = 94
शैलेन्द्र कुमार कर्ण (उज्यालो नेपाल पार्टी) = 91
अब्दुल उमर साई (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 66
जगदीश ढकाल (राष्ट्रिय जनमोर्चा) = 54
सौभाग्य जंग शाह (स्वतन्त्र) =39
प्रकाश शाह (नेपाल मजदुर किसान पार्टी) = 35
माजिद अली शेष (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 30
गोपाल प्रसाद गीरी (जय मातृभूमि पार्टी) = 27
मनोज कुमार चौधरी (स्वतन्त्र) = 14
विपेन्द्र लामा तामाङ्ग (स्वतन्त्र) = 12
जम्मा मतदाता : १,०८,२८४ [ ५७,११७ पुरुष र ५१,१६७ महिला ]

