Harsamaya
झापा-५मा निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र
झापा-५मा निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
कञ्चनपुर - २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  दिपकराज बोहरा निर्वाचित
कञ्चनपुर - २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  दिपकराज बोहरा निर्वाचित उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
झापा-५ मा  रास्वपा वरिष्ठ नेता बालेन  निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित
झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी
सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी ‘आज देशभरिबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन समग्र मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रूपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौँ ।’
सर्लाही १ र २ मा  रास्वपाकी नीतिमा भण्डारी कार्की र  रबिन महतो  विजयी
सर्लाही १ र २ मा रास्वपाकी नीतिमा भण्डारी कार्की र रबिन महतो विजयी अन्तिम मत परिणाम अनुसार भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन्। निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन्।
नवलपुर–२ मा रास्वपाका मनिष खनाल निर्वाचित
नवलपुर–२ मा रास्वपाका मनिष खनाल निर्वाचित यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे । 
दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी
दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही पनि ६ हजार ७९७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताको जमानत जफत
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताको जमानत जफत देशका धेरै स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरू विजयी भइरहँदा जुम्लामा भने उक्त पार्टीकी उम्मेदवार विनिता कठायत लगायतका उम्मेदवारको जमानत जफत भएको छ।
लमजुङमा रास्वपाका केसी विजयी
लमजुङमा रास्वपाका केसी विजयी कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ ।
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे । 
अछाम–१ मा कांग्रेसका भरत स्वार विजयी
अछाम–१ मा कांग्रेसका भरत स्वार विजयी यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउथ तेस्रो स्थानमा रहेका छन्। उनले ७ हजार ३८६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ओम प्रकाश रावलले १ हजार ७३७ मत प्राप्त गरेका छन्।
Weather Update