Harsamaya
नवलपुर–२ मा रास्वपाका मनिष खनाल निर्वाचित
मनिष खनाल ।

नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरे ।  

यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे । 

नवलपुर - २ मत अपडेट :

मनिष खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 41,347

तिल बहादुर महत क्षेत्री (नेकपा_एमाले) = 15,755

ओम बहादुर घर्ती (नेपाली कांग्रेस) = 14,713

गणेशमान महतो (नेपाली कम्युनिष्ट पार्टी) = 1,538

कमल चापागाई (श्रम संस्कृति पार्टी) = 1,164

रून कुमारी महतो (राष्ट्रिय प्रजातन्त्र पार्टी) =963

खेम बहादुर राना (राष्ट्रिय जनमुक्ति पार्टी) = 184

विष्णु गिरी (राष्ट्रिय जनमोर्चा) = 143

गंगा प्रसाद ज्ञवाली (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) =140

निब बहादुर आले (मंगोल नेशनल अर्गनाइजेसन) = 91

मानसिंह महतो (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 56

भरत प्रसाद वस्ती (स्वतन्त्र) = 52

लक्ष्मी सोमै मगर (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 30

पेम बहादुर सिंजाली (स्वतन्त्र) = 14

गिता कुमारी लामिछाने (स्वतन्त्र) = 13

टोल बहादुर लुंगेली मगर (स्वतन्त्र) = 13

सशीला देवकोटा (स्वतन्त्र) = 8

भिमा कुमारि भुसाल (स्वतन्त्र) = 6

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update