Harsamaya
गुल्मी–१ र २ मा सागर र गोविन्द विजयी
गुल्मी–१ र २ मा सागर र गोविन्द विजयी अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् ।
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैआचार्य विजयी
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैआचार्य विजयी त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित यो निर्वाचन परिणामले रौतहटको पुरानो राजनीतिक विरासतलाई पूर्णतः उथलपुथल गरिदिएको छ ।
मोरङ–६ को परिणामपछि शेखर कोइरालाले दिए रुबिना आचार्यलाई बधाई
मोरङ–६ को परिणामपछि शेखर कोइरालाले दिए रुबिना आचार्यलाई बधाई साथै आफ्नो कार्यकालमा क्षेत्रको सेवा, सुधार र समृद्धिका लागि गरिने काममा आफूले साथ र समर्थन रहने बताएका छन्।
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा रास्वपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा रहेका १०० वटा बुँदाहरु धनुषाका लागि पनि यथावत रहने तर त्यस बाहेक पनि जनकपुर र धनुषामा गर्नुपर्ने कार्यहरु अझ रहेको झाले जानकारी दिए ।
मत परिणामबाट कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन : शंकर तिवारी
मत परिणामबाट कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन : शंकर तिवारी शनिबार एक प्रेस वक्तव्य जारी गर्दै तिवारीले कुनैपनि निर्वाचनको परिणाम चिरकालिक नहुने, खास समयको खास अभिव्यक्ति मात्र हुने, त्यसको औचित्य विविध कारणले समयभन्दा अगाडि क्षयीकरण भएर जाने औंल्याएका छन् ।
रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित
रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित गत उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए ।
भक्तपर-२ मा रास्वपाका राजीव खत्री विजयी
भक्तपर-२ मा रास्वपाका राजीव खत्री विजयी यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।
बारा–३ र ४ मा रास्वपाका  अरविन्द साह र  रहवर अन्सारी विजयी
बारा–३ र ४ मा रास्वपाका  अरविन्द साह र  रहवर अन्सारी विजयी बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छ्न् ।
पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी
पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ । 
Weather Update