नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी
शनिबार, फागुन २३, २०८२
यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार, २८५ पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवाडाले ६ हजार ७२० मत प्राप्त गरेका छन् ।
बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी
शनिबार, फागुन २३, २०८२
एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन् ।
डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी
शनिबार, फागुन २३, २०८२
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मत प्राप्त गरेका छन् ।
पर्सा –१ रास्वपाका बुद्धिप्रसाद पन्त विजयी
शनिबार, फागुन २३, २०८२
यहाँ समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
बागलुङ–१ रास्वपाका सुशिल खड्का विजयी
शनिबार, फागुन २३, २०८२
यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित
शनिबार, फागुन २३, २०८२
नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे ।
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
शनिबार, फागुन २३, २०८२
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गरेका छन् ।
ललितपुर–१ रास्वपाका महर्जन विजयी
शनिबार, फागुन २३, २०८२
प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् ।
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
शनिबार, फागुन २३, २०८२
पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।
ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
शनिबार, फागुन २३, २०८२
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल विजयी
शनिबार, फागुन २३, २०८२
कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन् ।
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
शनिबार, फागुन २३, २०८२
बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुँवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्राप्त गरेका छन् ।
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
शनिबार, फागुन २३, २०८२
९५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
साताको लोकप्रिय

