बझाङ - बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजित गर्दै महर विजयी भएका हुन् ।
बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुँवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्राप्त गरेका छन् ।
मत अपडेट :-
ऐनबहादुर महर (नेकपा_एमाले) = 18,543
प्रकाश रसाइली स्नेही (नेपाली कांग्रेस) = 16,304
मिन बहादुर कुवँर (नेपाली कम्युनिष्ट पार्टी) = 9,797
शैलेश कुमार सिंह (राष्ट्रिय स्वतन्त्र पार्टी) = 9,263
भरत मल्ल (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 520
बिश्व प्रकाश जेठारा (राष्ट्रिय प्रजातन्त्र पार्टी) =405
दल वहादुर वोहरा (नेपाल मजदुर किसान पार्टी) = 41
जम्मा मतदाता : १२६९०३ [६४६१४ पुरुष र ६२२८९ महिला]

