सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो - ऐन महर
बिहीबार, असार ३२, २०८३
महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको तर्क गरे ।
बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग
बिहीबार, असार १८, २०८३
प्रतिनिधिसभाका एक सांसदले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्।
सरकारले गरिबलाई हटाउने नीति लियो , सुकुम्बासीमाथिको व्यवहार अमानवीय : ऐन महर
आइतबार, असार १४, २०८३
महरका अनुसार सुकुम्बासीको सवालमा सरकारले देखाएको व्यवहारको कुनै सीमा र मापन नभएको भन्दै उनले सरकार गरिबहरूको नभई उनीहरूलाई विस्थापित गर्ने उद्देश्यमा केन्द्रित भएको बताए ।
रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गयो : ऐन महर (भिडियोसहित)
शुक्रबार, असार १२, २०८३
‘फेसबुक फ्यान फलोअर्स’ को आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उनले चार हजार भन्दा बढी प्रतिनिधिहरू र सात दिनसम्म पनि महाधिवेशन नसक्नुलाई अस्वभाविक र कमजोर व्यवस्थापनको संज्ञा दिए ।
विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भर्त्सना, अविलम्ब रिहाइको माग
मंगलबार, असार ९, २०८३
उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भर्त्सना गरेको छ र उनलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’
बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो : सांसद महर
मंगलबार, असार २, २०८३
उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए ।
सरकारलाई सर्वसत्तावाद हावी भयो - ऐन महर
बिहीबार, जेठ २१, २०८३
बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा महरले संविधान, ऐन कानून भन्दा माथि जस्तो गरि प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका हुन् ।
‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’
सोमबार, जेठ १८, २०८३
‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्, उनले भने ।
सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर
शनिबार, जेठ १६, २०८३
महरले बजेटको स्रोत सुनिश्चितता पनि कमजोर रहेको टिप्पणी गरे। अर्थमन्त्रीले ऋणमा निर्भर नहुने प्रतिबद्धता जनाए पनि बजेट कार्यान्वयनका लागि ऋणमै भर परेको देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएको उनको भनाइ थियो।
ऐन बहादुर महर एमाले प्रमुख सचेतकमा मनोनयन
शुक्रबार, वैशाख ११, २०८३
राम बहादुर थापा मगर नेतृत्वको संसदीय दलले विधान, २०७७ बमोजिम महरलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
शनिबार, फागुन २३, २०८२
बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुँवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री ओली आफैं ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
फैसला भएको ४ महिना बितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्,‘बलात्कारी ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुँचको आधारमा आलटाल मात्रै गर्दैनन् कि गैर जिम्मेवार जबाफ दिने गरिरहनु भएको छ ।’ उनले थप भनिन्,‘मैलै जक जस्तो जघन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै...
साताको लोकप्रिय

