Harsamaya
आठ किलो लागूऔषधसहित  बझाङका दुई युवक पक्राउ
आठ किलो लागूऔषधसहित  बझाङका दुई युवक पक्राउ उनीहरूलाई चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट ४ किलो ५८७ ग्राम गरी जम्मा ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाको छ।
Weather Update