कैलाली - कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन् ।
उनले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गरेका छन् ।
कैलाली - १ को मत अपडेट :-
कोमल ज्ञवाली (राष्ट्रिय स्वतन्त्र पार्टी) = 17,826 (विजयी)
जनकराज चौधरी (नेपाली कांग्रेस) = 12,867
रामलाल डगौरा थारु (नेपाली कम्युनिष्ट पार्टी) = 8,392
द्वारिका प्रसाद न्यौपाने (नेकपा एमाले) = 4,493
फागु राम थारु (स्वतन्त्र) = 3,388
लोकेन्द्र कुँवर (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,937
प्रदिप कुमार चौधरी (उज्यालो नेपाल पार्टी) = 2,357
विमल कुमार डगौरा (श्रम संस्कृति पार्टी) = 908
राम बहादुर विश्वकर्मा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 315
जनक राज शाह (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 216
राजेन्द्र बहादुर शाही (स्वतन्त्र) = 140 कैलाली - १
भगत राम डगौरा थारु (जनमत पार्टी) = 113
जम्मा मतदाता : १,०८,४९० [५२,८५७ पुरुष र ५५,६३३ महिला]

