त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि
शुक्रबार, भदौ १९, २०८३
उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न प्रयास जारी राखेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी
शुक्रबार, भदौ १९, २०८३
जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए । राजकुमारले श्रीमतीलाई बचाउन आफ्नो ज्यानको समेत परवाह नगरी यस्तो निर्णय गरेका थिए ।
भोटेकोशी बाढीपछि विश्वभरबाट सहयोगको ओइरो, कुन देशले कति दिए?
बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन थालेको हो।
सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए
बिहीबार, भदौ १८, २०८३
निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवा खटाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई रसुवाको टिमुरे खटाउने निर्णय गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने
बिहीबार, भदौ १८, २०८३
त्यसबाहेकका अन्य कुनै पनि साना वा व्यक्तिगत प्रयोजनका ड्रोन उडानमा पूर्ण रोक लगाइएको छ ।
पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
बिहीबार, भदौ १८, २०८३
उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सुनकोशीले बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई १ लाख ७५ हजार दिने
बिहीबार, भदौ १८, २०८३
गाउँ कार्यपालिकाको भदौ १५ गतेको निर्णयअनुसार गाउँपालिकाभित्रका बेपत्ता वा मृतक व्यक्तिका परिवारलाई १ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।
बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग
बिहीबार, भदौ १८, २०८३
परराष्ट्रमन्त्रीलाई पठाइएको पत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँग समेत कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
भोटेकोशी बाढीपीडितका राष्ट्र बैंकका कर्मचारीको १ लाख ५५ हजार सहयोग
बिहीबार, भदौ १८, २०८३
संगठनको केन्द्रीय समितिले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
बाढीमा ज्यान गुमाएका प्रहरी जवान कुँवरको परिवारलाई महानिरीक्षक पौडेलको समवेदना
बिहीबार, भदौ १८, २०८३
नागरिकको जिउधनको सुरक्षाका लागि बाढीको जोखिममा समेत अग्रपंक्तिमा खटिएका कुँवरलाई भदौ १० गते आएको बाढीले बगाएको थियो।
रसुवा बाढी : मृतकको संख्या १२५३ पुग्यो, अझै ४ हजार ९१६ सम्पर्कविहीन
बिहीबार, भदौ १८, २०८३
बाढीमा घाइते भएका ५ हजार १३५ जनाको उपचार भएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाको स्वास्थ्य उपचार गरिएको छ।
नुवाकोटमा १७७ शव फेला
बिहीबार, भदौ १८, २०८३
नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ भने शवलाई हवाई माध्यमबाट काठमाडौँ ल्याउन नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउँदै आएको छ।
दिवङ्गत प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा
बिहीबार, भदौ १८, २०८३
बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
साताको लोकप्रिय

