रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी
बुधबार, भदौ १०, २०८३
यस्तै, नेपाली सेनाले बाढपीडितको उद्धार धमाधम भइरहेको जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
रसुवामा बाढी : १२ जनाको हेलिकोप्टरमार्फत उद्धार, १२ हेलिकोप्टर परिचालन
बुधबार, भदौ १०, २०८३
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा
बुधबार, भदौ १०, २०८३
उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन
बुधबार, भदौ १०, २०८३
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। नेपाली सेनाले त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितको उद्धारमा सहकार्य गर्न अनुरोध गरेको छ।
भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ १०, २०८३
ल्हेन्दे खोलामा फेरि पनि बाढी : तल्लो तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
बुधबार, साउन १४, २०८२
उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केही क्षेत्रहरु उच्च जोखिममा रहेकोले ती क्षेत्रहरुलाई हाइ अर्लटमा राखिएको छ । त्यसबाहेक तल्लो तटीय क्षेत्रमा पर्ने सबै स्थानहरुमा पनि सर्तकता अपनाउन भनिएको छ । बाढीले हाल सम्म मानविय क्षति गरेको कुनै खबर नभएको उनले बताए ।
रसुवा बाढीका कारण चीनमा अलपत्र परेका २०३ नेपाली तातोपानी नाका हुँदै फर्किए
बुधबार, साउन ७, २०८२
काठमाडौं ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । बाह्रबिसे नगरपालिकाले चार वटा गाडीको व्यवस्था गरेको थियो भने बाँकी तीन वटा पूर्वअरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले मिलाएको उनले बताए ।
रसुवा बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो
बिहीबार, असार २६, २०८२
त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ ।
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित)
बुधबार, असार २५, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठुलो मानवीय तथा भौतिक क्षति (भिडियोसहित)
बुधबार, असार २५, २०८२
त्यसै गरी, स्थलगत उद्धार मार्फत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीयाँ पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २...
बाढीका कारण रसुवामा ९ जनाको मृत्यु, १९ बेपत्ता
मंगलबार, असार २४, २०८२
मंगलबार बिहानको समयमा आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै अन्य १९ जना अझै बेपत्ता छन् ।
रसुवा बाढीमा परेर सात जनाको मृत्यु, ५५ को उद्धार
मंगलबार, असार २४, २०८२
मंगलबार बिहान करिब ३ बजे तिब्बतमा परेको अविरल वर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।
भोटेकोशीको बाढीले चीनसँगको व्यापार सम्पर्कविच्छेद
मंगलबार, असार २४, २०८२
रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवा गढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रूपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ ।
साताको लोकप्रिय

