Harsamaya
रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी नागरिक
रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी नागरिक उनीहरूमध्ये कसैबारे जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवारजन वा उद्धारमा खटिएका निकायलाई जानकारी गराइदिनुहुन विनम्र अनुरोध छ। नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन व्यवसायीको समन्वयमा प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्।
भिषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको थियो
भिषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको थियो यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो । 
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा यसबाट बाढी प्रभावित सर्वसाधारणले परिवार तथा उद्धारमा खटिएका टोलीसँग आवश्यक सूचना आदानप्रदान गर्न सक्ने कम्पनीको भनाइ छ ।
भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह
भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ।
बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श भेटमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।  
रसुवा बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
रसुवा बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार  उनीहरूलाई  विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए । 
रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति
रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् । 
बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान
बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ।
रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी
रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी यस्तै, नेपाली सेनाले बाढपीडितको उद्धार धमाधम भइरहेको जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
रसुवामा बाढी : १२ जनाको हेलिकोप्टरमार्फत उद्धार, १२ हेलिकोप्टर परिचालन
रसुवामा बाढी : १२ जनाको हेलिकोप्टरमार्फत उद्धार, १२ हेलिकोप्टर परिचालन यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा
भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। नेपाली सेनाले त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितको उद्धारमा सहकार्य गर्न अनुरोध गरेको छ।
Weather Update