Harsamaya
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ ।
बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आठ ट्रक राहत सामग्री पठाइयो
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आठ ट्रक राहत सामग्री पठाइयो गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
रसुवा बाढीः तनहुँमा ६ शव भेटिए
रसुवा बाढीः तनहुँमा ६ शव भेटिए प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताए ।
घाइतेको उपचार र बेपत्ताको खोजी सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह
घाइतेको उपचार र बेपत्ताको खोजी सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह घाइते नागरिकको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । 
रसुवा बाढी : १९६ बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन
रसुवा बाढी : १९६ बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् । 
रसुवा बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु
रसुवा बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । 
गोसाइँकुण्ड यात्रामा गएका पालुङटारका ३१ जना सम्पर्कविहीन
गोसाइँकुण्ड यात्रामा गएका पालुङटारका ३१ जना सम्पर्कविहीन पालुङटार–५ ठाँटीपोखरीबाट ग २ ख ११५२ नम्बरको बसमा गोसाइँकुण्डतर्फ गएका ३७ यात्रुमध्ये ३१ जना आज बिहानदेखि सम्पर्कविहीन भएका हुन्।
त्रिशूली अस्पतालमा १६ घाइते उपचाररत, डिजेल अभावले सेवा प्रभावित हुने चिन्ता
त्रिशूली अस्पतालमा १६ घाइते उपचाररत, डिजेल अभावले सेवा प्रभावित हुने चिन्ता आपत्कालीन अवस्थामा अस्पतालको सेवा सञ्चालनका लागि डिजेल आवश्यक रहेकाले त्रिशूली आसपासका सहयोगी तथा दातालाई डिजेल सहयोग गर्न अस्पतालले अपिल गरेको छ।
रसुवा बाढी : सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार
रसुवा बाढी : सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६०, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट ५, बेत्रावतीबाट ४ र त्रिशूली–काठमाडौँबाट ३ जनाको उद्धार गरेको छ।
रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ । 
रसुवा बाढी : त्रिशूली र नारायणीमा १८ शव भेटिए
रसुवा बाढी : त्रिशूली र नारायणीमा १८ शव भेटिए प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ बजेसम्म १८ शव र १२ वटा हातखुट्टा भेटिएका छन्। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै शव तथा मानव अंग निकाल्ने काम गरिरहेको छ।
Weather Update